FAQs Complain Problems

समाचार

विदेशमा भेटघाट तथा पर्यटनकोलागि जाँदा ध्यानदिनुपर्ने सम्बन्धी जानकारी

नमस्कार/ सर म्याडमहरु

विदेशमा रहेका आफन्तसंग भेटघाट तथा पर्यटकको रुपमा विदेश घुम्ने उद्धेश्य लिइ नेपालबाट विदेश जाने नेपाली नागरिकहरुमा जानकारी हुनुपर्ने विषय वस्तुगत ज्ञान सबै नागरिकलार्इ प्रदान गरी विभिन्न प्रयोजनका लागि वैदेशिक भ्रमणमा जाँदा हुन सक्ने ठगी एवं जालसाजीबाट सुरक्षित रहन सबै स्थानीय तह मार्फत सूचना एवं जानकारी प्रदान गर्नुपर्ने भएकाले स्थानीय तहसंग समन्वय गरी स्थानीय तहका रोजगार सेवा केन्द्रमा विवरण रहेको तथा थप जानकारीको लागि रोजगार संयोजकको मोवाइल नं 9857888730मा सम्पर्क राख्नुहुन जानकारी साथ  अनुरोध छ।

आर्थिक वर्ष: