FAQs Complain Problems

समाचार

बाँफिकोट गाउँपालिका वडा न ९

म वडा न. ९ को वडा अध्यक्ष जोग बहादुर चन्द

Population: 
बि.सं. २०७८ को जनगणना अनुसार यस वडामा जम्मा ४४४ घरधुरी रहेका छन भने यहाँको जनसंख्या १८९५ रहेको छ । जसमध्ये महिलाको जनसंख्या ९९२ र पुरुषको जनसंख्या ९०३ रहेको छ । यस वडाको क्षेत्रफल ५.११ वर्ग कि.मि. रहेको छ ।
Ward Contact Number: 
9810958848
//