FAQs Complain Problems

समाचार

बाँफिकोट गाउँपालिका वडा न ५

म वडा न. ५ को वडा अध्यक्ष मनु शाही

Population: 
बि.सं. २०७८ को जनगणना अनुसार यस वडामा जम्मा ३५४ घरधुरी रहेका छन भने यहाँको जनसंख्या १८०३ रहेको छ । जसमध्ये महिलाको जनसंख्या ९१४ र पुरुषको जनसंख्या ८८९ रहेको छ । यस वडाको क्षेत्रफल २०.८६ वर्ग कि.मि. रहेको छ ।
Ward Contact Number: 
9844949199
//