FAQs Complain Problems

समाचार

बाँफिकोट गाउँपालिका वडा न ३

म वडा न ३ को वडा अध्यक्ष तिलबिर के.सी

Population: 
बि.सं. २०७८ को जनगणना अनुसार यस वडामा जम्मा ४४४ घरधुरी रहेका छन भने यहाँको जनसंख्या १७८२ रहेको छ । जसमध्ये महिलाको जनसंख्या ९५० र पुरुषको जनसंख्या ८३२ रहेको छ । यस वडाको क्षेत्रफल ३९.१३ वर्ग कि.मि. रहेको छ ।
Ward Contact Number: 
9869982603
//