FAQs Complain Problems

समाचार

बाँफिकोट गाउँपालिका वडा न २

म प्रकाश खत्री वडा न २ को वडा अध्यक्ष

Population: 
बि.सं. २०७८ को जनगणना अनुसार यस वडामा जम्मा ७९६ घरधुरी रहेका छन भने यहाँको जनसंख्या ३३०६ रहेको छ । जसमध्ये महिलाको जनसंख्या १७३२ र पुरुषको जनसंख्या १५७४ रहेको छ । यस वडाको क्षेत्रफल ५०.५६ वर्ग कि.मि. रहेको छ ।
Ward Contact Number: 
9851097851
//