FAQs Complain Problems

समाचार

बाँफिकोट गाउँपालिका वडा न १

म धन बहादुर खड्का वडा न १ को वडा अध्यक्ष

Population: 
बि.सं. २०७८ को जनगणना अनुसार यस वडामा जम्मा ३२१ घरधुरी रहेका छन भने यहाँको जनसंख्या १५३७ रहेको छ । जसमध्ये महिलाको जनसंख्या ७९८ र पुरुषको जनसंख्या ७३९ रहेको छ । यस वडाको क्षेत्रफल १९.८८ वर्ग कि.मि. रहेको छ ।
Ward Contact Number: 
9868900722
//