FAQs Complain Problems

बाँफिकोट गाउँपालिकामा रहेको सुन्दर श्यार्पू ताल

Read More

जनार्दन शर्मा द्वारा श्यार्पू पर्यटन महोत्सव उदघाटन

Read More

बाँफिकोट गाउँपालिकाको परिचय

बाँफिकोट गाउँपालिका नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित  वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको ६ नम्बर प्रदेश अन्तर्गतको रुकुम (पस्चिम ) जिल्लामा पर्ने एक स्थानीय तह हो |यस गाउँपालिकामा १०  वटा वडा रहेका छन् । बाँफिकोट गाउँपालिका  वडा नं. ४  स्थित बाँफिकोट गाउँपालिकाको केन्द्र अवस्थित रहेको छ । सानीभेरी नदीको किनारामा अवस्थित यस  बाँफिकोट गाउँपालिका क्षेत्रभित्रका व्यापारिक क्षेत्रमध्ये एक मुख्य क्षेत्र हो ।

बाँफिकोट गाउँ कार्यपालिकाको निर्णयहरु ( बैठक न : १६ )

दस्तावेज: 

बाँफिकोट गाउँ कार्यपालिकाको निर्णयहरु ( बैठक न : १५ )

दस्तावेज: 

Poll

तपाईलाई यस बाँफिकोट गाउँपालिकाले गरेको निर्णयहरु कस्तो लाग्छ ??

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
उपाध्यक्ष

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन (बढीमा ३५ दिन भित्र )
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा/गाउँपालिका
सेवा शुल्कः- साेही दिनदेखि ३५ दिन भित्र निसुल्क (पछि १००)
आवश्यक कागजातहरुः-
  • पति पत्निकाे नागरिकता
  • निवेदन
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन (बढीमा ३५ दिन भित्र )
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा/गाउँपालिका
सेवा शुल्कः- साेही दिनदेखि ३५ दिन भित्र निसुल्क (पछि १००)
आवश्यक कागजातहरुः-
  • सूचना फाराम
  • सूचककाे नागरिकता
  • मृतककाे नागरिकताकाे प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा/गाउँपालिका
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
  • नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र निवेदनको पत्र
  • सरी जाने ब्यक्तिहरुको नागरिकताको प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्मदर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि/घर वा जग्गा नभएको हकमा ब्यबसाय वा बसाई खुल्ने प्रमाण कागजात
  • घर जग्गा भएको हकमा घर जग्गा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद वासम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • घर जग्गा नभएको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा/गाउँपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद, ब्यवसाय कर तिरेको रसिद
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा/गाउँपालिका
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गाको कर वासम्पत्ति कर तिरेको रसिद
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा/गाउँपालिका
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • स्थानीय तहबाट दर्ता भएको ब्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • बहाल सम्झौताको प्रतिलिपि
  • आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद
सेवा प्रकारः-
सेवा समयः- सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि 2075 मा तोकिए बमोजिम
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा/गाउँपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षा भत्ताकोलागि परिचय पत्र बनाउने

 

क) जेष्ठ नागरिक तथा दलित

 

१ .उमेर पुग्ने वा पुगेको  निवेदन

२. नागरिकता प्रतिलिपि

३.पासपोट साइजको फोटो २ प्रति 

१. नेपाल सरकरले तोके बमोजिको रकम  निकाशा भए पश्चात

२. श्रवण १ देखि मंशिर महिना भित्र दर्ता गर्नुपर्ने

 

 

 

 

 

 

 

ख) बिधवा, एकल महिला, पूर्ण अपांग, अति अशक्त, दलित बालबालिका

१.निवेदन

२ . पासपोट साइजको फोटो २ प्रति /संरक्षक भएको खण्डमा निजको पासपोट साइजको फोटो २ प्रति

१. नेपाल सरकरले तोके बमोजिको रकम  निकाशा भए पश्चात