FAQs Complain Problems

समाचार

बाँफिकोट गाउँपालिकामा रहेको सुन्दर श्यार्पू ताल

Read More

जनार्दन शर्मा द्वारा श्यार्पू पर्यटन महोत्सव उदघाटन

Read More

बाँफिकोट गाउँपालिकाको परिचय

बाँफिकोट गाउँपालिका नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित  वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको कर्णाली  प्रदेश अन्तर्गतको रुकुम (पश्चिम ) जिल्लामा पर्ने एक स्थानीय तह हो |गाउँपालिकाको कुल क्षेत्रफल १९०.४३ वर्ग किलोमिटर छ । नेपालको नयाँ संविधान, २०७२ बमोजिम यसअघिका ५ गाविस गाभिएर बाँफिकोट गाउँपालिका स्थापना भएको थियो । बाँफिकोट, पिपल, दुली (वार्ड नं ४, ५ र ६) र मग्मा (वार्ड नं १-६ र ९) गाउँपालिकालाई कुल १० वडामा विभाजन गरिएको छ र सदरमुकाम बाँफिकोटमा अवस्थित छ ।बाँफिकोट गाउँपालिका पूर्वमा सिस्ने गाउँपालिका (रुकुम पूर्व जिल्ला), दक्षिणमा मुसिकोट नगरपालिका, पश्चिममा सानीभेरी गाउँपालिका र उत्तरमा आठबिसकोट नगरपालिका पर्दछ।यस गाउँपालिकामा १०  वटा वडा रहेका छन् । बाँफिकोट गाउँपालिका  वडा नं. ४  स्थित बाँफिकोट गाउँपालिकाको केन्द्रमा अवस्थित रहेको छ । सानीभेरी नदीको किनारामा अवस्थित छिनखेत बजार यस  बाँफिकोट गाउँपालिका  व्यापारिक क्षेत्रमध्ये एक मुख्य क्षेत्र हो । यस बाँफिकोट गाउँपालिकाको मुख्य पर्यटकिय स्थल स्यार्पु ताल रहेको छ । बि.स. २०७८ सालको जनगणना अनुसार बाँफिकोट गाउँपालिकाको कुल जनसंङ्ख्या २०९४० रहेको छ। जसमध्ये महिलाको संख्या १०८५५ र पुरुषको संख्या १००८५ रहेको छ। बाँफिकोट गाउँपालिकामा जम्मा घर संख्या ४३९८ रहेको छ भने परिवार संख्या ४८२७ रहेको छ। 

बाँफिकोट गाउँपालिकाको चौथो गाउँ सभा बाट पारित ०७७/७८ को नीति तथा कार्यक्रम

बाँफिकोट गाउँ कार्यपालिकाको बैठक जेठ २२ गते ०७६-७७

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

जनक कुमार बाँठा मगर

अध्यक्ष Email: janakbm31@gmail.com
फोन:
9844941181 9803050420

तारा बुढा के.सी

उपाध्यक्ष Email: tarabuddha@gmail.com
फोन:
९८४८१५५२६७

धन बहादुर खड्का

वडा अध्यक्ष वडा न.१ Email:
फोन:
9868900722

प्रकाश खत्री

वडा अध्यक्ष वडा न.२ Email:
फोन:
9851097851

तिलबिर के.सी

वडा अध्यक्ष वडा न.३ Email:
फोन:
9869982608

शेर बहादुर ओली

वडा अध्यक्ष वडा न.४ Email:
फोन:
9809509484

मनु शाही

वडा अध्यक्ष वडा न.५ Email:
फोन:
9844949199

मनोज कुमार अधिकारी

वडा अध्यक्ष वडा न.६ Email:
फोन:
9829553574

नर बहादुर खत्री

वडा अध्यक्ष वडा न.७ Email:
फोन:
9822954236

धन बहादुर खत्री

वडा अध्यक्ष वडा न.८ Email:
फोन:
9822982310

जोग बहादुर चन्द

वडा अध्यक्ष वडा न.९ Email:
फोन:
9810958848

हरि बहादुर चन्द

वडा अध्यक्ष वडा न.१० Email:
फोन:
9809770337

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
Email:
ganeshrashaili05@gmail.com
फोन:
९८४०६३२८८०
अधिकृत छैटौँ
Email:
khadkagyan@gmail.com
फोन:
9857824993
लेखा प्रमुख
Email:
sharmamahendra931@gmail.com
फोन:
9857888720
रोजगार संयोजक
Email:
gautamdipak225@gmail.com
फोन:
9857888730
सूचना तथा संचार प्रविधि अधिकृत
Email:
olij993@gmail.com/ ito.banphikotmun@gmail.com
फोन:
9857888722
शिक्षा, युवा तथा खेलकुद शाखा
Email:
bpbudhathoki9001@gmail.com
फोन:
9857888728
स्वास्थ्य शाखा प्रमुख
Email:
olilalu88@gmail.com
फोन:
9866853882
पशु सेवा शाखा प्रमुख
Email:
krishnarajkhanal861@gmail.com
फोन:
9857888727
कृषि शाखा प्रमुख
Email:
फोन:
9857888726
प्राविधिक शाखा(खानेपानी,सिचाई)
Email:
फोन:
9857888723
महिला विकास शाखा
Email:
फोन:
9857888732
प्रशासन शाखा प्रमुख
Email:
फोन:
9745881307
एम.आइ.एस शाखा
Email:
फोन:
9857888731
न्यायिक समिति कानुनी सल्लाकार
Email:
olipu074@gmail.com
फोन:
9863440831

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन (बढीमा ३५ दिन भित्र )
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा/गाउँपालिका
सेवा शुल्कः- साेही दिनदेखि ३५ दिन भित्र निसुल्क (पछि १००)
आवश्यक कागजातहरुः-
  • पति पत्निकाे नागरिकता
  • निवेदन
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन (बढीमा ३५ दिन भित्र )
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा/गाउँपालिका
सेवा शुल्कः- साेही दिनदेखि ३५ दिन भित्र निसुल्क (पछि १००)
आवश्यक कागजातहरुः-
  • सूचना फाराम
  • सूचककाे नागरिकता
  • मृतककाे नागरिकताकाे प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा/गाउँपालिका
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
  • नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र निवेदनको पत्र
  • सरी जाने ब्यक्तिहरुको नागरिकताको प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्मदर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि/घर वा जग्गा नभएको हकमा ब्यबसाय वा बसाई खुल्ने प्रमाण कागजात
  • घर जग्गा भएको हकमा घर जग्गा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद वासम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • घर जग्गा नभएको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा/गाउँपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद, ब्यवसाय कर तिरेको रसिद
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा/गाउँपालिका
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गाको कर वासम्पत्ति कर तिरेको रसिद
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा/गाउँपालिका
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • स्थानीय तहबाट दर्ता भएको ब्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • बहाल सम्झौताको प्रतिलिपि
  • आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद
सेवा प्रकारः-
सेवा समयः- सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि 2075 मा तोकिए बमोजिम
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा/गाउँपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षा भत्ताकोलागि परिचय पत्र बनाउने

 

क) जेष्ठ नागरिक तथा दलित

 

१ .उमेर पुग्ने वा पुगेको  निवेदन

२. नागरिकता प्रतिलिपि

३.पासपोट साइजको फोटो २ प्रति 

१. नेपाल सरकरले तोके बमोजिको रकम  निकाशा भए पश्चात

२. श्रवण १ देखि मंशिर महिना भित्र दर्ता गर्नुपर्ने

 

 

 

 

 

 

 

ख) बिधवा, एकल महिला, पूर्ण अपांग, अति अशक्त, दलित बालबालिका

१.निवेदन

२ . पासपोट साइजको फोटो २ प्रति /संरक्षक भएको खण्डमा निजको पासपोट साइजको फोटो २ प्रति

१. नेपाल सरकरले तोके बमोजिको रकम  निकाशा भए पश्चात

जानकारी