FAQs Complain Problems

समाचार

सिप परीक्षण सम्बन्धी सूचना जानकारीको लागि मात्र

श्री इच्छुक योग्य सवै

 

प्रस्तुत बिषयमा नेपाल सरकार र स्विस सरकार बीचको दुइ पक्षिय सम्झौता अनुसार संचालित नेपाल ब्यबसायिक योग्यता प्रणाली परियोजनाको सहयोगमा सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेशले प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषद, कर्णाली प्रदेश कार्यालय मार्फत नि:शुल्क (रजिस्ट्रेसन शुल्क बाहेक) रुपमा पूर्व सिकाइको मान्यता (Recognition of Prior Learning-RPL) विधिद्वारा भौचर प्रणालीमा आधारित सिप परिक्षणमा सहभागी हुन चाहने स्वदेश वा बैदेशिक रोजगारको अनुभब प्राप्त नेपाली नागरिकहरु बाट आबदेन आह्वान सम्बन्धि सुचना मिति २०८० माघ ४ गते प्रकाशन भएकोले सूचनाको प्रचार-प्रसारको लागि यस कार्यालयमा इमेल प्राप्त भएकोले सर्वसाधरणको लागि जानकारीको लागि प्रसारण गरिएको छ ।

धन्यवाद .

आर्थिक वर्ष: