FAQs Complain Problems

समाचार

-> सामाजिक सुरक्षा भत्ता पाउनको लागि कहिले कँहा निवेदन दिनुपर्छ ।

सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ट नागरिकहरुले हरेक आ.ब. को श्रवण देखि मंशिर १५ सम्म सम्म सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा निवेदन दिनु पर्दछ । तर एकल महिहला, बिधवा अपांगता भएका व्यक्तिहरु तथा दलित बालबालिकाहरुको हकमा जहिले सुकै बिनेदन सकिन्छ ।