समाचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन (बढीमा ३५ दिन भित्र )
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धित वडा/गाउँपालिका
सेवा शुल्क:
साेही दिनदेखि ३५ दिन भित्र निसुल्क (पछि १००)
आवश्यक कागजातहरु:
- सूचना फाराम
- सूचककाे नागरिकता
- मृतककाे नागरिकताकाे प्रतिलिपि