FAQs Complain Problems

समाचार

जग्गा धनिपुर्जा हरायको सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा सचिब/ वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा/गाउँपालिका
सेवा शुल्क: 
२००
आवश्यक कागजातहरु: 
  • निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गाको कर वासम्पत्ति कर तिरेको रसिद
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का